काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार फ्रेन्च क्लब पिएसजी गएपछि बार्सिलोनाले लिभरपुलका कोन्टिन्होलाई अनुबन्ध गर्ने प्रयास असफल भएको छ । लिभरपुलले कोन्टिन्होका लागि बार्सिलोनाबाट आएको १० करोड युरोको प्रस्ताव अस्वीकार गरेको हो।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले कोन्टिन्हो बिक्रीमा नरहेको भन्दै अब यो विषयको कुराकानी बन्द हुनु पर्ने बताएका छन् ।

यसअघि पनि बार्सिलोनाले सन् २०१३ मा पनि उनलाई क्लब भित्र्याउने प्रयास गरेको थियो । तर त्यसबेला उनी इटालियन क्लब इन्टर मिलानबाट लिभरपुल गएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments