काठमाडौं । चर्चित लोकगायिका बिष्णु माझीको नयाँ तीज गीत म्युजिक भिडियो सार्वजनिक भएको छ। सुन्दरमणि अधिकारिको शब्द तथा संगीतमा सपना म्युजिक प्रा.ली बाट ‘पुतलीको भट्टी–१३’ सार्वजनिक भएको हो ।

‘अरेली काँडैले’ बोल रहेको उक्त गीतको म्युजिक भिडियोमा मोड बिनु सुवेदीको सुन्दर नृत्य देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका हुन् भने शम्भु चालिसेले छायांकन तथा सुजन शाहीले सम्पादन गरेका छन् ।

Comments

comments