एजेन्सी । भारतको पिनड्वारामा २२ वर्षिया महिलाले चार खुट्टा, तीन हात र दुई लिङ्ग सहितको बच्चालाई जन्म दिएकी छिन्। बच्चाको त्यो रुप देखेपछि उनको परिवारले बच्चालाई खोलामा लगेर बगाइदिने योजना बनाए ।

उक्त परिवारको त्यो योजना गाउँलेले सुइङ्को पाएपछि स्थानीय डाक्टर भारत पाल डांडाको कानसम्म पुग्यो । उनले तुरुत्न्तई एम्बुलेन्स पठाएर बच्चा र आमालाई अस्पतालमा ल्याई नि:शुल्क शल्यक्रिया गरेर बच्चाको ज्यान बचाएका छन् ।

बच्चाको स्थिति अहिले सामान्य रहेपनि केही दिन डाक्टरहरुकै निगरानीमा राखिने बताइएको छ ।

डाक्टरहरुका अनुसार, सुरुमा जुम्ल्याहाको भ्रुण विकास जोडिएर भएको र विकास भैरहेको एउटा बच्चा मरेपछि अर्को बच्चामा त्यस्तो अवस्था आएको हो । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments