काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएको छ । मतगणना सकिए पनि निर्वाचन अधिकृतले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक गरेका छैनन् ।

प्राप्त जानकारी अनुसार एमालेका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ६ सय ३९ मत प्राप्त गर्नु भएको छ । नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दालहालले ४१ हजार २ सय ५९ मत प्राप्त गर्नु भएको छ । योसँगै मतान्तर भने ३ सय ८७ देखिएको छ ।

यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने भरतपुर महानगर १९ को अन्तिम मतपरिणाम विवरण सार्वजनिक गरिसकेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments