रामेछापका विश्कर्मा लालितपुर, थसिखेल बस्थे । बुटवलका चौधरी काठमाडौं, नयाँ बजारमा हार्डवेयर पसल चलाएर बसेका थिए । गत बिहीबारको घटनापछि भने दुवैको त्रिता टुंगिएको छ । एकअर्काबीच चौधरी पीडित भएका छन् । विश्कर्मा पीडक ।

‘हामी दुवैको सम्बन्ध राम्रो थियो, मलाई पर्दा उसले, उसलाई पर्दा मैले सहयोग गर्थे’, विश्वकर्मासँगको सम्बन्ध खुलाउँदै चौधरीले भने, ‘सातामा २ दिन सधैंजसो मेरो डेरामा आइरहन्थे उनी ।’

गत बिहीबार विजयका पाँच वर्षीय छोरा विशाल अपहरणमा परे । प्रहरीको दबाबका कारण पाँचदिनपछि विशाल सकुशल मुक्त भए । विजयको घरमा खुसी फर्कियो । तर, पनि उनको मन अमिल्लिएको छ ।  किनकी अाफ्नो छोराको अपहण योजनामा उनै बाल्यकालदेखिका साथी विश्कर्मा संलग्न भएको खुल्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments