काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको छ ।

गमका अनुसार मंगलबार मध्यराती १२ बजेदेखि लागु हुने गरि ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै खाना पकाउने ग्यास प्रति सिलिण्डर १३ सय २५ रूपैयाँमा झरेको छ । अन्य इन्धनको मूल्य भने यथावत नै रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments