भोजपुर । गत असार १२ गते मृत फेला परेका अरुण गाउँपालिका ३, प्याउली मराङडाँडाका तीनजना बालबालिकाको रहस्यमय मृत्यु बारे नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ ।

उक्त स्थानका चेतनाथ फुयाँल र निर्मला फुयाँलका १४ बर्षीया छोरी सुष्मा फुँयाल र ८ बर्षीय छोरा प्रदीप फुयाँल र रविन्द्र सापकोटा र सिता सापकोटाकाका १४ बर्षीय छोरा रन्जित सापकोटाको रहस्यमय हत्या भएको थियो।

उक्त घटना भएको डेढ महिना हुन लाग्दासम्म हत्यारा फेला पार्न नसकेपछि केन्द्रबाट खटाइएको सीआईबी टोली प्रमुख डिएसपी दधिराम न्यौपानेको नेतृत्वमा  अनुसन्धान थालिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments