एजेन्सी । आफ्नो व्यक्तिगत जीवनको बारेमा कमै मात्र सार्वजनिक गर्ने हलिउड गायिका बियोन्सी नोल्सको बारेमा एक वृत्तचित्र बन्ने भएको छ।

उनको २ वर्षअघिदेखिको व्यक्तिगत जीवन र व्यवसायिक जीवनको हरेक पाटा वृत्तचित्रमा देख्न पाइने बताइएको छ ।

हालै बियोन्सीले जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनको एक पाँच वर्षकी छोरी पनि छिन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments