काठमाडौं । प्रतिक्षित नेपाली चलचित्र २ रुपैयाँको ट्रेलर सार्वजनिक भएको छ । ‘कुटुमा कुटु’ गीत पछि विशेष चर्चामा आएको यस चलचित्रको निर्माण टोलीले बिहिबार राजधानीको क्यु एस सिनेमामा एक पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा निश्चल बस्नेत, अशिम शाह, टिका पहारी, बुद्धि तामाङ, मेनुका प्रधान, रबिन्द्र झा लगायतका कलाकारको मूख्य भूमिका रहेको छ । भदौ २३ बाट प्रर्दशनमा आउने सो चलचित्रको निर्देशन अशिम शाहले गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments