काठमाडौं । नेपालका विभिन्न सहरमा अष्ट्रेलियन युनिभर्सिटी मेला हुने भएको छ । अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीहरुबाट आउने प्रतिनिधिहरुको उपस्थिति रहने मेला काठमाडौं, चितवन, पोखर र बुटवलमा हुन लागेको हो ।

काठमाडौंमा १४ अगस्ट, बिहान १० देखि बेलुका ५ बजेसम्म होटल अन्नपुर्णमा कार्यक्रम हुनेछ। त्यस्तै चितवनमा १५ अगस्ट, बिहान १० देखि बेलुका ५ बजेसम्म, भरतपुर गार्डेन रिसोर्टमा र चितवनमा १६ अगस्ट, बिहान ९:३० बजेदेखि दिउँसो २:३० बजेसम्म, होटल पोखरा ग्रांडीमा कार्यक्रम हुनेछ भने बुटवलमा १० अगस्ट, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म होटल दि नोवोमा कार्यक्रम हुनेछ ।

आयोजक गोल्बल रिच नेपालका अनुसार मेलामा नि:शुल्क प्रवेशको व्यवस्था रहनेछ । इभेन्ट बारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments