काठमाडौं । तीज नजिकिंदै जाँदा तीजका नयाँ-नयाँ गीतहरुले बजार तताउन थालेका छन् । यसै प्रतिस्पर्धामा उत्रिएको छ, आकाश दर्पण क्रियसनको प्रस्तुतिमा मनोज पन्थको नयाँ म्युजिक भिडियो ‘हेरन मायाले’ ।

लोकप्रिया गायिका देवी घर्ति र उदयमान गायक कमल कंडेलले गाएको गीतलाई मनोज पन्थ र कमल कंडेलले लेखेका हुन् । बहुप्रतिभाशाली कमल कंडेल नै गीतमा संगीत भरेका हुन् ।

म्युजिक भिडियोमा निशा विश्वकर्माको कोरियोग्राफीमा सागर, आयुषा, अश्विनी र अनिशले नृत्य गरेका छन् । आकाश पन्थले निर्देशन, यमन खनालको संयोजन, माधव पौडेलको छायांकन तथा सुमन थापा मगरको सम्पादनमा सुन्दर म्युजिक भिडियो निर्माण भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments