काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच आज एकीकरण हुने भएको छ । आज दिउँसो राजधानीमा एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबीच एकीकरण घोषणा गरिने भएको दुवै पार्टीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै पार्टीबाट सत्र, सत्र जना रहने गरी केन्द्रीय समिति बनाइएको भएको छ । ५१ सदस्यीय केन्द्रीय समितिमा १७ सदस्य रिक्त रहने जनाएको छ । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्वल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व रहने बताइएको छ ।

वैचारिक र सैद्धान्तिक विषयहरु सबै मिलिसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments