जब देखि आइस बकेट च्यालेन्जले सामाजिक सन्जालकाक भित्ता सजिन थाले सोहि बहनामा केहि सेलेब्रेटीहरु भने निर्वस्त्र नांगिन थालेका छन् | यो पङ्क्तिमा पर्छिन् सोफिया हयात | सोफियाले पनि आइस बकेट च्यालेन्ज पुरा गरेकी छिन् | उनको आइस बकेट च्यालेन्ज स्वीकार गरेको भिडियो भाइरलकै रुपमा सामाजिक संजालमा फैलिएको छ |

sf1

सोफिया हयातले आइस बकेट च्यालेन्ज पुरा गरे लगत्तै ट्वीट गर्दै लेखेकी छिन् ” महिलाहरु आफ्नो शरीरलाई लिएर सर्माउनु हुँदैन बरु महसुस गर्नु पर्छ , त्यसैले मैले यो च्यालेन्जमा  नग्न भएर नै पुरा गरें |”

sf2

उनले त्यसबखत भिडियो खिचिदिनेलाई समेत धन्यवाद भनेकी छिन् |

sf3

sf4

सोफिया को न्युड भिडियोलाई लिएर कतिपयले सामाजिक सन्जाल मार्फत नै  आपत्ती समेत जनाएका छन् |

sf5

सोफियाले आफुले आइस बकेट च्यालेन्ज पुरा गरे पछि गौहर खान लाई  आइस बकेट च्यालेन्जको निम्तो दिएकी थिईन् | तर गौहर खानलाई चुनेको केहि समय पछि  उनले नोमिनेशन फिर्ता लिएकी छिन् |

sf7

सोफिया  भारतीय टेलिभिजन रियालिटी सो बिग बोसमा अरमान कोहलि सँगको झगडा मार्फत चर्चामा आएकी थिईन् |

सो‍फियाको  आइस बकेट च्यालेन्ज  भिडियो यस्तो छ | ( 18 + ) 

(सन्दर्भ सामग्री : आजतक )

Comments