नर्वे । बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्करहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो ।

तर, एउटा यस्तो मुलुक पनि छ, जहाँ कसैको पनि तलब गोप्य हुँदैन । जोकोहीले पनि अन्य कसैको तलबबारे सजिलै जानकारी लिन सक्छन् ।

यस्तो व्यवस्था भएको मुलुक हो नर्वे । त्यहाँ सर्वसाधारणएकै क्लिकमा आफूले जानकारी लिन खोजेको व्यक्तिको तलब थाहा पाउन सक्छन् ।

नर्वेमा अनलाइनमार्फत कसले कति कमाउँछन्, कति कर तिर्छन् र उसको सम्पत्ति कति छ भन्ने जानकारी सजिलै लिन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments