काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दे सरकरी कर्मचारीहरु विदेश भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिहशोर क्षेत्रीलाई द्विपक्षीय सम्बन्धका बाहेक अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए । तर विदेश भ्रमणका लागि सरकारी स्वीकृति दिने काम रोकिएको छैन भने केही कर्मचारीहरु विदेश भ्रमणमा छन् ।

अहिले एक सयभन्दा बढी कर्मचारी विदेश भ्रमणमा छन् भने आगामी दुई साताभित्रै दुई सय कर्मचारीले भ्रमणमा जाने स्वीकृति लिएका छन्न ।

सोमबारमात्रै परराष्ट्र र स्थानीय विकास मन्त्रालयमा दसजना अधिकारी क्षेत्रीय सरकारका बारेमा सिक्ने र अनुभव आदानप्रदान गर्न अस्ट्रेलिया भ्रमणमा निस्किएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments