काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना विवाद मुद्दाको सुनुवाइ फेरि सारेको छ ।

सोमबारको लागि तोकिएको सुनुवाइ न्यान्यधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले १२ गतेका लागि सारेको हो ।

मुद्दा ‘हेर्दाहेदै’मा राखेर सारिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जनता समाचारलाई जानकारी दिनुभयो । मतगणना विवाद मुद्दाको सुनुवाइ पटक पटक सर्दै आएको छ । सर्वोच्चले यो मुद्दा सुनुवाइ योसहित आठौँ पटक सारिसकेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments