काठमाडौँ । स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेशविक्रम शाह आफ्नै कर्मचारीबाट घूस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आफ्नै एकजना कर्मचारीसँग १० हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments