मेलबर्न । नेपाली जनजिब्रोमा झुण्डीएको गीत ‘मै छोरी सुन्दरी’ लाई अष्ट्रेलिया बस्ने नेपाली बालिकाले फरक स्वादमा लिएर आएकी छिन्।

११ वर्षीय आयुष्का खानियाँले भारती उपाध्यायद्वारा गाइएको सो गीतलाई आफ्नो बाल सुलभ स्वरले सजाएर सार्वजनिक गरेकी हुन् ।

आयुष्कालई उक्त गीतमा अल्मोडा राना उप्रेतीले साथ दिएका छन् । योभन्दा अगाडी यी दुवै जना मिलेर ‘जुन त लाग्यो ताराले’ गीत गाएका थिए ।

Comments

comments