मेलबर्न । अष्ट्रेलियामा यसपालीको तीज धमाकेदार हुने भएको छ । अस्सी फाइनान्स एण्ड होम लोन्सले ‘तीज धमाका २०१७’ नेपालीहरु माझ ल्याएर तीजलाई धमाकेदार बनाउने तयारी गरेको हो।

न्यु साउथ व्ह्लेस स्थित रकडेल टाउन हलमा हुने उक्त तीज विशेष कार्यक्रममा गायिका सिन्धु मल्ल र चन्दा अर्याल, नृत्यांगना सपना खत्रीको प्रस्तुति तथा श्रीया राईको उद्घोषण रहने छ ।

आगामी २९ जुलाईमा हुने तीज धमाका बेलुका ६ बजे पछि सुरु हुनेछ । त्यस्तै यसको लागि प्रवेश शुल्क २० डलर राखिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments