मेलबर्न । अष्ट्रेलिया सूर्ती जन्य पदार्थको लागि विश्वका महँगो राष्ट्र मध्येको एक हो ।

सूर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने अष्ट्रेलिया सरकारको योजना अनुसार चुरोटको मूल्य आकासिने भएको छ । सन् २०२० सम्ममा अष्ट्रेलियामा चुरोटको मूल्य प्रति बट्टा ४० डलर पर्ने भएको हो ।

अष्ट्रेलिया सरकारले कर संकलनमा वृद्धि गर्न नभई सूर्तीजन्य पदार्थ सेवनमा निरुत्साहित गर्ने उद्देश्यले कर बढाउने बताउँदै आएको छ ।

चुरोटमा कर वृद्धि गर्ने नियम अपनाए संगै अष्ट्रेलियामा धुम्रपान गर्नेको संख्यामा १५ प्रतिशतले कमी आएको छ । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments