एजेन्सी । बलिउड अभिनेत्री सनी लियोनी आमा बनेकी छन्। सनी र उनका श्रीमान डेनियाल वेवरले महाराष्ट्रकी २१ महिनाकी बच्चीलाई कानूनी रुपमा आफ्नी छोरी बनाएका छन् ।

उनीहरुले छोरीको नाम निशा कौर वेवर राखेका छन्। सनीले परिवार अगाडी बढाउने इच्छा पुरा भएको र छोरी निशाको स्याहार सुसारमा आफुहरु शारीरिक, मानसिक र आर्थिक रुपमा तयार भएको बताएकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments