काठमाडौं । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उहाँलाई बुधवार विहान अस्पताल भर्ना गरिएको हो ।

शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । ‘धेरै सिरियस होइन । नियमित चेकजााच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको छ’ चिकित्सकहरुको भनाइ उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।

Comments

comments