एजेन्सी । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे र क्लब बीच दुई वर्षको नयाँ सम्झौता भएको छ ।

गएको सिजनमा क्लब आएका ४७ वर्षे कोन्टेले पहिलो वर्षमै क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

क्लबले गत वर्ष अनुबन्धकै बेला कोन्टेसँग तीन वर्षको प्रतिबद्धता गरेको थियो । यसले गर्दा कोन्टे क्लबमा रहने समय नबढे पनि उनको क्लबप्रतिको प्रतिबद्धता भने थप बलियो बनेको चेल्सीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments