काठमाडौं । लोडसेडिङ अन्त्य, आपूर्ति व्यवस्थापनमा आएको सुधार लगायतका कारण गत आर्थिक वर्षमा डेढ दशकयताकै कम दरमा महँगी बढेको छ ।

गत आर्थिक वर्ष २०७३/७४ को जठ मसान्तको मँगी २.८ प्रतिशतमा कायम भएको छ । गत वर्ष सो अवधिको मूय वृद्धिदर ११.१ प्रतिशत थियो । यसअघि सबैभन्दा कम आव ०६१/६२ को कत्तिकमा २.७ प्रतिशतले मूल्यवृद्धि कम भएको थियो ।

आव ०६१/६२ पछिकै सबैभन्दा कम मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका प्रमुख एवम् कार्यकारी निर्देशक नरबहादुर थापाले मंगलबार जानकारी दिनुभयो । राष्ट्र राष्ट्र बैंकले जेठ मसान्तसम्मको देशको अर्थतन्त्रको तथ्यांक सार्वजनिक गर्दै खाद्यन्नको मूल्यवुद्धि घटेको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments