सप्तरी । सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा मंगलबार बिहान भएको आगलागीमा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उहाँका चार घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको पीडितले बताउनुभएको छ । आगो प्रहरीको र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments