काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत ‘न त हाँस्न नै’ सार्वजनिक भएको छ ।

एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द तथा सागर संसार राईको स्वर रहेको गीतमा नायक प्रदिप खड्का र नायिका अश्लेषा ठकुरीलाई देख्न सकिन्छ । गीतमा नायक नायिकाको वियोगान्त पाटोलाई झल्काइएको छ ।

‘प्रेमगीत -२’ श्रावण १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउंदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments