मेलबर्न । अष्ट्रेलियाको पीआरको लागि दक्ष विद्यार्थीहरुले आइएलटिएस बिना नै स्टेट नोमिनेसन पाउने भएका छन् । दक्षिण अष्ट्रेलियाले विद्यार्थीहरुको लागि यस्तो नयाँ योजना ल्याएको हो ।

यो नयाँ योजना अनुसार सरकारी युनिभर्सिटी तथा केही मात्र प्राइभेट युनिभर्सिटिमा पढेका विद्यार्थीहरुले निवेदन दिन पाउनेछन्। यस योजनामा आउने विद्यार्थीहरुको लागि पेशाहरुको सूची पनि बढाईएको छ ।

यसको लागि विद्यार्थी दक्षिण अष्ट्रेलियामा बसेको, ६ जी.पी.ए सहित मास्टर्स ,पी.एच.डी, फर्स्ट क्लास अनर सहित ब्याचलर गरेको हुनुपर्नेछ ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments