एजेन्सी। रोजर फेडेरर आठौंपल्ट विम्बल्डन जित्ने पहिलो पुरुष खेलाडी भएका छन् । विम्बल्डन टेनिसको फाइनलमा क्रोएशियाका मार्लिन किलिकलाई हराउँदै स्विजरल्याण्डका फेडेररले कीर्तिमानी उपाधि जितेका हुन् ।

१९ औं ग्राण्डस्लाम उपाधि जित्ने क्रममा फेडेररले किलिकलाई ६–३, ६–१ र ६–४ को सोझो सेटमा निराश पारे । यो वर्षका तीनमध्ये दुई ग्राण्डस्लाम उपाधि जितसंगै उनले जितेको ग्रान्डस्लाम उपाधि १९ पुगेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments