काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्गले यसै वर्षदेखि अस्पतालमा नयाँ सेवाको रुपमा कलेजो प्रतयारोपण सेवा सुरु गर्ने भएको छ । कारोबारमा समाचार छ ।

गत ष्र्वा मंसिरमा पहिलोपटक भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले सफलतापूर्वक सम्पन्न गरेको कलेजो प्रत्यारोपण अब शिक्षण अस्पतालले पनि सुरु गर्ने भएको हो ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइआएम) को ४६ औं तथा शिक्षण अस्पतालको ३५ औं वार्षिकोत्सव कार्यक्रममा अस्पतालका निर्देशक डा. दीपक महराले अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्नका लागि स्वास्थय मन्त्रालयले आवश्यक बजेटसमेत दिइएको जानकारी दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments