काठमाडौं । मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै महिला सांसदहरुले प्रधनमन्त्री शेरबहादुर देवालाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरपार्टी महिला सांसद समन्वय सञ्जालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको व्यवस्था हुनुपर्ने, लैंगिकमैत्री कानुन निर्माण हुनुपर्ने, महिला हिंसाका घटना रोकिनुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

अन्तरपार्टी महिला सांसद समन्वय सञ्जालकी अध्यक्ष आरजु राणासहितका सांसादहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments