एजेन्सी । यु–१९ युरोपियन च्याम्पियनसिप फुटबलको उपाधि इङ्ल्यान्डले हात पारेको छ । जर्जियामा भएको फाइनल खेलमा पोर्चुगललाई २–१ ले हराउँदै इङ्ल्यान्डले यु –१९ युरोपियन च्याम्पियनसिपको उपाधि जितेको हो । उमेर समूहको प्रतियोगितामा इङ्ल्यान्डले दुई महिनामा जितेको यो तेस्रो उपाधि हो ।

इङ्ल्यान्डका लागि लुकास मेचाले खेलको ६८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेलको ५० औं मिनेटमा इसाह सुलिमानले इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर, डुजोन स्टरलिंगले ५६ औं मिनेटमा आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा फर्किएको थियो ।

इङ्ल्यान्डका मेचाले ६८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । समुह चरणको विजेता भएको इङ्ल्यान्ड चेक रिपब्लिक र जर्मनीलाई हराउँदै फाइनल पुगेको थियो । तस्बिर स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments