काठमाडौं। बहुप्रतिक्षित चलचित्र ग्याङस्टार ब्लुजको ‘अजम्बरी पिरती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा आशिरमान जोशी र आना शर्मालाई देख्न सकिन्छ। आना र आशिरमानको केमेष्ट्रीले सबैको मन लोभ्याउछ ।

सविन एकतारेको शब्द , काली प्रसाद बास्कोटाको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको गीतलाई काली प्रसाद र मेलिना राईले गाएका छन् ।

भदौ २ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्र ग्याङस्टार ब्लुज सरोज न्यौपानेले निर्माण गरेका हुन् । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा आशिरमान जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, अनुपम शाह, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments