काठमाडौं ।संसदीय सुुनुवाई विशेष समितिबाट प्रस्तावित प्रधानन्यायाधीस गोपाल पराजुलीको नाम स्वीकृत भएको छ ।

समितिको आज विहान बसेको बैठकले पराजुलीको नाम सर्वसम्मत स्वीकृत गरेको हो ।

पराजुलीविरुद्ध सुनुवाई समितिमा कुनै पनि उजुरी नपरेपछि औपचारिकताका लागि समितिको बैठक बोलाइएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments