काठमाडौँ । बिमल घर्तिमगरको निर्णायक गोलमा नेपाली युवा फुटबल टोलीले बंगलादेशको टोलीलार्इ १-० गोलअन्तरले पराजित गर्न सफल भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिउँसो भएको मैत्रीपूर्ण खेलमा बिमल घर्तिमगरले खेलको बीसौँ मिनेटमा गरेको गोल नै बंगलादेशको टोलीलार्इ हराउन पर्याप्त भयो ।

नेपालालार्इ जिताउने क्रममा अन्जन विस्टले दिएको उत्कृष्ट पासलार्इ बिमलले सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए । खेल अवधिभर नेपालले बंगलादेशलार्इ दबाबमा राख्न सफल भए पनि अन्य गोल भने थप्न सकेन।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments