दाङ । तुल्सीपुर उपमहानगरपालिकामा मेयर आफैँ दोस्रो चरणको स्थानीय तह निर्वाचनका क्रममा टाँसिएका पोस्टर हटाउने अभियानमा जुट्नु भएको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा राजनीतिक दलहरुले टाँसेका प्रचार सामग्रीले सहर कुरुप बनेपछि मेयर आफैँ खम्बा खम्बामा चढेर हटाउने अभियानमा जुट्नुभएको हो ।

निर्वाचन सकिएपछि आफ्ना प्रचारसामग्री हटाउनुपर्ने आचारसंहितामा पनि उल्लेख छ । तर निर्वाचन सकिएपछि पनि प्रचार सामग्री नहटाइँदा शहर कुरुप देखिएपछि तुल्सीपुर उपहानगरपालिकाका प्रमुख आफँले सफाइ अभियान थाल्नु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments