एजेन्सी । पाकिस्तानको कराचीमा जन्मिएका एक बालकको टाउको ६ महिना पछि अप्रत्यासित रुपमा बढ्यो । उनको टाउको झण्डै फुटबल भन्दा दुई गुणा ठूलो भयो ।

उपचारका क्रममा कयौँ डाक्टरहरुले बालकको मृत्युको प्रतिक्षा गर्नु मात्र उपाय रहेको भनेका थिए । तर, हाइड्रोसेफलस रोगबाट ग्रसित यी बालकको उपचार कराची स्थित मेडि सेन्टर जनरल हस्पिटलका डाक्टर अबिद सलिमले जोखिम उठाएर शल्यक्रिया गरे ।

अहिले बालकको स्थिति सुधार उन्मुख छ । टाउकोको आकार पनि घट्दै गएको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments