झापा । बुद्वशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल सात हजार नौ सय ९६ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चिन्तन पाठकले सात हजार तीन सय ५३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेकी मीरा भुर्तेल सात हजार चार सय ५७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार आठ सय सय चार मत प्राप्त गर्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments