कञ्चनपुर  । कञ्चनपुरको भिमदत्त नगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार सुरेन्द्र बिष्ट १६६ का मतले विजयी हुनुभएको छ ।

उहाँले ११ हजार आठ सय ३१ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी पदम कुँवरले ११ हजार ६ सय ६५ मत ल्याउनु भयो ।

उप प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसकी सुशीला चन्द ‘सिंह’ले १२ हजार सात सय ७६ मत ल्याउनु भएको छ । उहाँकी निकटतम प्रतिद्वन्दी एमालेकी ११ हजार आठ सय ३७ मत ल्याउनु भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments