मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा दुई हजार डलर मूल्य पर्ने चित्र चोरी भएको छ । सिड्नीको एक घरबाट उक्त चित्र चोरी भएको हो ।

उक्त चित्र न्युजिल्यान्डका प्रख्यात चित्रकार कोलिन जोहन ले बनाएका थिए । सन् १९८७ मा ती चित्रकारको मृत्यु भएको थियो ।

अष्ट्रेलियामा चित्रहरु बिरलै मात्र चोरी हुन्छन किनभने चित्रहरुको कालोबजारी सामान्य रुपमा हुँदैन । चित्र सगै स्टेरियो स्पिकर सेट सेट पनि चोरी भएको बताइएको छ । अष्ट्रेलियन पुलिसले यस सम्बन्धि अनुसन्धान र खोजिकार्य भइरहेको बताएको छ । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments