काठमाडौं । लोकप्रिय डान्स समूह कार्टुन क्रुजले प्रतीक्षित चलचित्र प्रेमगीत २ को गीत मोटरसाइकलमा को कभर भिडियो ल्याएका छन्। राजेश कुमार श्रेष्ठ र बबिनको शब्द रहेको गीत सार्वजनिक भएयता दर्शक श्रोताले मन पराएका छन् ।

एलिस कार्कीको संगीत तथा प्रताप दास र इन्दिरा जोशीको स्वरमा रहेको गीतमा कार्टुन क्रुजका कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । चलचित्रमा भने यस गीतमा स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरीलाई देख्न सकिन्छ ।

रामशरण पाठक निर्देशित चलचित्र साउन १३ गते बाट सार्वजनिक प्रदर्शनमा आउंदै छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments