झापा । चुनाव बहिष्कार गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) झापामा वडा अध्यक्षमा विजयी भएको छ ।

झापा गाउँपालिका–५ को अध्यक्षमा राजपाका दिनेशप्रसाद राजवंशीले विजयी हुनु भएको छ ।

उहाँ स्वतन्त्र रुपमा वडाध्यक्षमा बन्नुभएको हो । उहाँले चार सय सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँ राजपा नेपालको जिल्ला स्तरिय नेता हुनुहुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments