काठमाडौं । विश्वमा एसियाका अभिनेत्रीहरुले आफ्नो सुन्दरता र क्षमताका आधारमा राम्रो प्रभाव देखाउन सफल भएका छन् । यहाँ त्यस्ता सबैभन्दा प्रख्यात १० एसियाली अभिनेत्रीहरुको चर्चा गरिएको छ । स्रोत 

१. ऐश्वर्या राय

सन् १९९४ मा विश्व सुन्दरी बनिसकेकी भारतीय अभिनेत्री ऐश्वर्या राय सुन्दर संगै क्षमतावान पनि छिन् । धेरैथरि भाषाको राम्रो ज्ञान भएको कारणले उनले धेरै भाषाका चलचित्रहरुमा अभिनय गर्ने अवसर पाएकी छिन् । उनको अभिनयलाई दर्शकहरुले मन पराइरहेका छन् ।

10-stunning-asian-actresses-no-man-can-resist1a

२. क्लड़िया लिंक्स

पर्सियाकी देवी भनेर समेत चिनिने’ क्लड़िया लिंक्स गायिका, नायिका तथा मोडल हुन् । उनको सुन्दरता, कला र सामजिक कार्यले गर्दा उनि सबैको आकर्षण बनेकी छिन् ।

10-stunning-asian-actresses-no-man-can-resist2

३. शिरीन अब्देलनौर

शिरीन अब्देलनौर प्रसिद्ध लेबनानी नायिका, गायिका तथा मोडल हुन् । उनि लेबनानमा सबै भन्दा महंगी नायिकाका रुपमा चिनिन्छिन् ।

10-stunning-asian-actresses-no-man-can-resist3a

४. फ्रिडा पिन्टो

फ्रिडा पिन्टो भारतीय नायिका, व्यावसायिक नृत्यङ्ग्ना साथै साहित्यकी विद्यार्थी हुन् ।

10-stunning-asian-actresses-no-man-can-resist4

५. हाइफा वेहबे

हाइफा वेहबे लेबनानी नायिका तथा गायिका हुन् । उनले सोह्र वर्षकै उमेरमा ‘मिस साउथ लेबनान’ जितेकी थिईन् ।

10-stunning-asian-actresses-no-man-can-resist5a

६. प्रियंका चोपडा

प्रियंका चोपडा भारतीय नायिका हुँदै गायिका तथा निर्देशक पनि बनिसकेकी छिन् । उनलाई सुन्दर मात्र नभएर क्षमतावान र आत्मविश्वासी नायिकाका रुपमा चिनिन्छ ।

10-stunning-asian-actresses-no-man-can-resist6

७. रव्शाना कुरकोवा

रव्शाना कुरकोवा पाकिस्तानमा जन्मिएकी रसियाली अभिनेत्री हुन्। उनको पृष्ठभूमि अभिनय नभएतापनि अहिले उनको माग बढिरहेको छ ।

10-stunning-asian-actresses-no-man-can-resist7

८. सबा मुबारक

सबा मुबारक जोर्डनकी टि,भी तथा फिल्म सुपरस्टार हुन् । उनले उत्कृष्ट अरबियन अभिनेत्रीको अवार्ड समेत जितेकी छिन् ।

10-stunning-asian-actresses-no-man-can-resist8

९. सोफिया बोटेला

सोफिया बोटेला अल्जेरियाकी नागरिक हुन् जसले मोडलिंग, नृत्य साथै अभिनय गरेकी छिन् । सन् २०१५ मा उनि ‘किङ्ग्स्म्यान : द सेक्रेट सर्भिस’ मा देखिएकी थिईन् ।

10-stunning-asian-actresses-no-man-can-resist9a

१०. ज्हंग ज़ियी

ज्हंग ज़ियी चाइनिज नायिका हुन् । ‘गेसा डायारिज’ र ‘द हाउस अफ फ़्लाइङ्ग ड्यागरस’ की अभिनेत्री उनि विश्वमा चर्चित चीनका चार नायिका मध्येमा पार्छिन् ।

10-stunning-asian-actresses-no-man-can-resist10a

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments