रुपन्देहीको । रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका छन् ।

उक्त गाउँपालिकाको अध्यक्षमा जितेन्द्रनाथ शुक्लाले ३ हजार ६६ मत प्राप्त गरी विजयी हुनु भएको हो । शुक्लाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद श्रीवास्तव २ हजार १ सय ९६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै उपाध्यक्ष कांग्रेसकी कुमारी प्रियंका शाही सिंह २ हजार ८ सय १६ मत प्राप्त गरी विजयी हुनु भएको छ । सिंहकी निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी कमलावति अहिरले २ सय १ सय ५० मत प्राप्त गर्नुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments