काठमाडौं । धेरै समयपछि आज विहान भूकम्प गएको छ । ओखलढुंगा केन्द्र विन्दु भएर गएको भूकम्पको झड्का काठमाडौं उपत्यकामा समेत मशसुस गरिएको थियो ।

ओखढुंगा बजार टुँडिखेल नजिक केन्द्र विन्दु भएर ५ दशमलव १ रेक्टर स्कलको भूकम्प गएको हो । आजको झड्का २०७२ बैशाख १२ गतेकै भूकम्पको परकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments