पर्वत । पर्वतको महासिला गाउँपालिका वडा नम्बर १ मा शनिबार राति पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन ।

घरमा सुतिरहेकाबेला खसेको पहिरोले महासिला–१ का ६३ वर्षीय तीर्थबहादुर मल्लको घर पहिरोले बगाउँदा मल्लसहित उनकी ८० वर्षीया आमा बेलकुमारी र पत्नी ५५ वर्षीया कुमारी मल्ल  बेपत्ता भएका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments