काठमाडौँ । परराष्ट्र मन्त्रालयका कूटनीतिक नियोगहरुमा काम गर्ने कर्मचारीको वैदेशिक भत्ता वृद्धि गरिएको छ ।

कर्मचारीको तहगत र मुलुकअनुसार १० देखि २५ प्रतिशतसम्म भत्ता वृद्धि गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाए ।

अन्तराष्ट्रिय बजार मूल्यअनुसार साढे दुई सय डलर (२७ हजार रुपैयाँ) देखि ८ सय डलर (८२ हजार रुपैयाँ) सम्म भत्ता वृद्धि गरिएको दाबी परराष्ट्रको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments