काठमाडौं । बलिउड अभिनेता अमिर खान आफ्नो फिल्मको चरित्रलाई न्याय दिन प्रत्येक कुरामा सजग रहन्छन्। यतिसम्म की उनले आफ्नो शरीरको ढाचा नै फरक बनाउँछन् ।

 

अहिले ‘ठग्स अफ हिन्दुस्तान’को लागि आमिरले नाकमा फुली साथै कारमा पनि अनेक प्रकारण एसेसरिज लगाएका छन् । यसको लागि उनले वास्तवमै नाक कान छेडेका छन् र आफ्नो तौल पनि निकै घटाएका छन् ।

 

यस चलचित्रमा अभिनेता अमिताभ बच्चन र आमिर खानले संगै काम गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments