मेलबर्न । अष्ट्रेलिया सरकारले ४५७ भिसा सम्बन्धि नियम फेर्दै पेशा सूचीमा भारि मात्रामा कटौती गरेको थियो । अष्ट्रेलिया सरकाले अधिकतम मात्रामा उच्च दक्ष पेशालाई कटौती गरेको हो ।

यसै विषयलाई लिएर अष्ट्रेलियाका युनिभर्सिटीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । युनिभर्सिटीका प्रतिनिधिहरुले सरकारसंग गरेको लबिङ्गको आधारमा पेशा सूचीलाई बढाईएको छ । परिवर्तित नियममा छोटो अवधिको भिसा र मध्यम अवधिको भिसा भनेर छुट्टाइएको छ । हाल थपिएका पेशाहरु मध्यम अवधि भिसा अन्तर्गत पर्दछन्।

अध्यागमन मन्त्रि पिटर डटनले थपिएका पेशाहरुको सूची सार्वजनिक गर्दै कामको विविधतालाई ध्यानमा राखेर अधिकतम क्षेत्र समेट्ने गरि पेशाहरु थपिएको बताएका छन् ।

थपिएका पेशाहरु :

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments