काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जस्तै दोस्रो चरणमा एमालेले फराकिलो अग्रता बनाउँदै लगेको छ ।

हालसम्म घोषणा भएका परिणाम अनुसार एमालेले सवैभन्दा बढी २९ स्थानमा विजयी भएको छ ।  नेपाली कांग्रेसले २४ स्थानमा जितेको छ भने  नेकपा माओवादी केन्दले १२ वटा स्थानमा जित निकालेको छ । राष्ट्रिय जनमोर्चाले १ स्थान र संघीय समाजवादी फोरमले एक स्थानमा जित निकालेको छ ।

नेकपा एमाले
१ डडेलधुरा, अमरगढी नगरपालिकाः विश्वेश्वर (विपीन ओझा)   उपमेयर: संगीता भण्डारी, एमाले
२ बझाङ, मष्टा गाउँपालिकाः कर्णबहादुर रावत                      उपाध्यक्ष : भगवती बोहोरा, एमाले
३ बाजुरा, पाण्डवगुफा गाउँपालिकाः कालीबहादुर शाही          उपाध्यक्ष: ऐना गिरी, एमाले ऐना गिरी
४ खोटाङ, जन्तेढुंगा गाउँपालिकाः शंकर राई                         उपाध्यक्ष: विमला रार्इ, एमाले
५ बाजुरा, गौमुल गाउँपालिकाः हरि रोकाया
६ बैतडी, पन्चेश्वर गाउँपालिकाः गोरख बहादुर चन्द
७ बझाङ, थलारा गाउँपालिकाः भुवनेश्वर उपाध्याय
८ ताप्लेजुङ, मौवाखोला गाउँपालिकाः राजनकुमार थक्लुङ        उपाध्यक्ष: कौशिला छक्लुङ, एमाले
९ भोजपुर, रामप्रसाद राई गाउँपालिकाः बिजय राई
१० दार्चुला, लेकम गाउँपालिकाः परमानन्द जोशी
११ बझाङ, वित्थडचिर गाउँपालिकाः प्रेम बोहरा
१२ बझाङ, दुर्गाथली गाउँपालिकाः प्रयागराज जोशी              उपाध्यक्ष: पार्वती जक्रेल, एमाले
१३ नवलपरासी, सुस्ता गाउँपालिका: रामप्रसाद पाण्डेय
१४ उदयपुर, ताप्ली गाउँपालिका: उद्धवसिंह थापा
१५ धनकुटा, खाल्सा छिन्ताङ्ग: मनोज रार्इ                           उपाध्यक्ष: रत्नश्वरी राई, एमाले
१६ सोलुखुम्बु, दूधकोशी गाउँपालिका बुद्धिकिरण राई         उपाध्यक्ष जुनिता मगर, एमाले
१७ भोजपुर हतुवागढी गाउँपालिका, प्रेमकुमार रार्इ             उपाध्यक्ष, चन्द्रमा रार्इ, एमाले
१८ भोजपुर पौवादुम्मा गाउँपालिका, किरण रार्इ                 उपाध्यक्ष, सम्झना रार्इ
१९ पाँचथर, हिलिहाङ गाउँपालिकाः भवानीप्रसाद लिङदेन
२० पाल्पा, तिनाउ गाउँपालिकाः अमबहादुर घर्ती
२१ संखुवासभा, मादी नगरपालिकाः  विदुर लिन्थेप
२२ डडेलधुरा, नवदुर्गा गाउँपालिकाः कबिन्द्र बहादुर विष्ट
२३ पाल्पा, पूर्वखोला गाउँपालिकाः नुन बहादुर थापा
२४ इलाम, सन्दकपुर गाउँपालिकाः उदयबहादुर राई
२५ गुल्मी, रेसुङ्गा नगरपालिकाः डिल्लीराज भुसाल
२६ ताप्लेजुङ, मिक्वाखोला गाउँपालिकाः रामकुमार सावा
२७ डोटी, पूर्वीचौकी गाउँपालिकाः दीर्घराज बोगटी
२८ धनकुटा, पाख्रिबास नगरपालिकाः विर्षबहादुर राई
२९ गुल्मी, रेसुङ्गा नगरपालिका

नेपाली कांग्रेस
१ बाजुरा बडिमालिका नगरपालिकाः पदम बडुवाल
२ बाजुरा, छेडेदह गाउँपालिकाः नरबहादुर रावत
३ बझाङ, काँडा गाउँपालिकाः राजेन्द्र बोहरा                    उपाध्यक्ष: भगवती बोहोरा, कांग्रेस
४ संखुवासभा, चिचिला गाउँपालिकाः पासाङ नोर्बु शेर्पा
५ संखुवासभा, सिलिचोङ गाउँपालिकाः राम बहादुर राई
६ दार्चुला, महाकाली नगरपालिकाः हंसराज भट्ट
७ गुल्मी, दरबार गाउँपालिकाः अशोककुमार थापा
८ डडेल्धुरा, गन्याधुरा गाउँपालिकामा: नवल मल्ल             उपाध्यक्ष: कमला ठगुन्ना, कांग्रेस
९ डोटी, केआईसिंह गाउँपालिका: लोकेन्द्र शाही               उपाध्यक्ष: मिना विष्ट, कांग्रेस
१० बाजुरा, हिमाली गाउँपालिका
११ डडेल्धुरा, अतिलाल गाउँपालिका
१२ डडेल्धुरा, भाग्वेश्वर गाउँपालिका
१३ खोटाङ, ऐशेलुखर्क गाउँपालिका विश्वनाथ निरौला            उपाध्यक्ष: पुष्पकला भुजेल, एमाले
१४ भोजपुर, भोजपुर नगरपालिका, कैलाश कुमार आले        उपमेयर: मनिता रार्इ, एमाले
१५ भोजपुर, अरूण गाउँपालिका, गजेन्द्र कार्की                  उपाध्यक्ष: सम्झना रार्इ, माओवादी केन्द्र
१६ नवलपरासी, प्रतापपुर गाउँपालिकाः राजकुमार शर्मा
१७ ताप्लेजुङ, मेरिङदेन गाउँपालिकाः गणेशबहादुर लिम्वू
१८ गुल्मी, चन्द्रकोट गाउँपालिकाः द्रोणबहादुर खत्री
१९ पाँचथर, तुम्वेवा गाउँपालिकाः होमनाथ थापा
२० बैतडी, सूर्नया गाउँपालिकाः वीरबहादुर विष्ट
२१ डोटी, बडीकेदार गाउँपालिकाः कृष्णबहादुर चन्द
२२ ताप्लेजुङ, त्रिवेणी आठराई गाउँपालिकाः विश्वनाथ सिटौला
२३ बैतडी, दशरथ चन्द नगरपालिका: नरेन्द्रसिंह थापा
२४ बझाङ, बुंगल नगरपालिकाः धनबहादुर विष्ट

माओवादी केन्द्र
१ सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
२ सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
३ दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
४ रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
५ रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
६ रूकुम, सिस्ने गाउँपालिका: कुमारी बराल                        उपाध्यक्ष: गोवर्दन बुढा
७  डडेल्धुरा, अजयमेरू गाउँपालिका: उमेशप्रसाद भट्ट         उपाध्यक्ष: कलावती भाँड
८ कन्चनपुर, लालझडी गाउँपालिका: मदमसेन बढायक
९ रोल्पा, थवाङ गाउँपालिका: वीरबहादुर घर्तीमगर              उपाध्यक्ष
१० डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
११ रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
१२ रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी

अन्य
१ राष्ट्रिय जनमोर्चाः प्यूठान, मल्लरानी गाउँपालिकाः अम्मरध्वज राना
२ संघीय फोरम नेपाल, बाँके, शम्भु मियाँ ‘ईस्तियाक अहमद शाह’     उपाध्यक्ष जयन्ती देबी श्रीबास्तव

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments