बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले ३ सय मत अन्तरले अग्रता लिएका छन् ।

मेयरमा एमालेले ३ हजार ५८ मत प्राप्त गरेको छ । कांग्रेस र माओवादी गठबन्धनले २ हजार ७ सय  मत पाएको छ । उपमेयरमा एमालेका उम्मेदवारले १ हजार ३ सय मतअन्तरले अग्रता लिएका छन् ।

उपमेयरमा एमालेले ३ हजार २ सय ९२ मत प्राप्त गरेको छ । माओवादी गठबन्धनलाई १ हजार ९ सय ९० मत प्राप्त भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments